Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा, पाइने भयो मार्न !

    जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा, पाइने भयो मार्न !

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ ।

    बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्थामा बँदेललाईबिना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो ।



    सर्त अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानी नोक्सानी पुर्‍याएमा एक्लै वा सामूहिक रुपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा पक्रन सकिन्छ ।



    यसका लागि वन तथा वातावरण मन्त्रालयले सर्त भने तोकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार