Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • आजियाटाको निर्णयविरुद्ध परेको रिटमा अदालतले बोलायो दुबै पक्षलाई

    आजियाटाको निर्णयविरुद्ध परेको रिटमा अदालतले बोलायो दुबै पक्षलाई

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 690
    SHARES

    काठमाडौं । एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

    न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले मंसिर २५ गते दुबै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको हो ।



    व्यवसायिक वातावरण नरहेको दाबी गर्दै यही साता मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो ।



    धितोपत्र बोर्डमा सूचीकृत भएर आइपिओ जारी गर्नुपर्ने व्यवस्था भए पनि त्यसो नगरी आजियाटाले सेयर बेच्ने निर्णय गरेको भन्दै गोकुलबहादुर रोकायाले रिट दर्ता गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार