Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • वर्तमान सरकार काम गर्न नभई मन्त्री बन्न र देशको ढुकुटी रित्याउन बनेको हो : केपी ओली

    वर्तमान सरकार काम गर्न नभई मन्त्री बन्न र देशको ढुकुटी रित्याउन बनेको हो : केपी ओली

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 447
    SHARES

    डोटी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार काम गर्न नभई मन्त्री बन्न र देशको ढुकुटी रित्याउन बनेको आरोप लगाएका छन् ।

    एमालेले सञ्चालन गरेको झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्राअन्तर्गत शुक्रबार डोटीको सिलगढीमा जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।



    उनले अहिलेको सरकार मन्त्री बन्ने नीतिमा चलिरहेको बताए । अहिलेको सरकार नीतिविहीन तरिकाले सञ्चालन भइरहेको उनको आरोप छ ।



    उनले देशमा अराजकता, आतंक फैलिरहेको र सरकार त्यसको पक्षपोषण गरिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार