Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतले एक खेलअगावै जित्यो अस्ट्रेलियाविरूद्धको सिरिज

    भारतले एक खेलअगावै जित्यो अस्ट्रेलियाविरूद्धको सिरिज

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 681
    SHARES

    एजेन्सी । घरेलु टोली भारतले अस्ट्रेलियासँगको पाँच खेलको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ ।

    हिजो भएको चौथो खेलमा भारतले अस्ट्रेलियालाई २० रनले हराएको हो ।



    भारत शृङ्खलामा ३–१ ले अघि छ । जितका लागि एक सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ५४ रन मात्रै बनाउन सक्यो ।



    भारतले अस्ट्रेलियालाई पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हराएको थियो ।

    अस्ट्रेलिया तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो । पाँचौँ तथा अन्तिम खेल भोलि हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार