Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुल्यो, कहिलेसम्म भर्न पाइन्छ ?

    कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुल्यो, कहिलेसम्म भर्न पाइन्छ ?

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 963
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला गरेको छ ।

    शैक्षिक वर्ष २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले आउँदो पुस १५ गतेभित्र आवेदन फारम भर्न सक्ने र विलम्ब शुल्कसहित पुस मसान्तभित्र भर्न पाउने गरी बोर्डले आवेदन खुलाएको हो ।



    पुस १५ भित्र आवेदन बुझाउँदा ४ सय रुपैयाँ शुल्क लाग्नेछ ।



    त्यसपछि पुस मसान्तभित्र बुझाउँदा दोब्बर शुल्क ८ सय रुपैयाँ लाग्ने बोर्डले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार