Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • मेनुकालाई प्रभास अभिनित फिल्म ‘सलार’ मा गीत गाउने अवसर

    मेनुकालाई प्रभास अभिनित फिल्म ‘सलार’ मा गीत गाउने अवसर

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 660
    SHARES

    काठमाडौं । इन्डियन आइडल सिजन-१४ मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले दक्षिण भारतीय अभिनेता प्रभास अभिनित फिल्म ‘सलार’ मा गीत गाउने अवसर पाएकी छिन्।

    मेनुकाले आइतबार राति प्रसारित इन्डियन आइडलमा यसबारे जानकारी दिएकी हुन्। आइतबार इन्डियन आइडलको शोमा मेनुकाले गाएको गीतको भिडिओ क्लिप देखाइएको थियो।



    उक्‍त शोमा मेनुकाले भनिनन्, ‘म आज निकै उत्साहित छु। किनकि, मैले फिल्ममा गीत गाउने अवसर पाएँ। यो मेरो टर्निङ प्वाइन्ट हो। मेरो तर्फबाट निकै राम्रोसँग गाउने छु।’



    फिल्म ‘सलार’ को गीतमा रवि बसरूरले संगीत भरेका छन्। इन्डियन आइडलकी निर्णायकमध्येकी एक श्रेया घोषालले मेनुकालाई दिएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार