Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • इन्डियन आइडलको टप टेनमा पुगिन् मेनुका

    इन्डियन आइडलको टप टेनमा पुगिन् मेनुका

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 633
    SHARES

    काठमाडौं । गायिका मेनुका पौडेल इन्डियन आइडलको १४ औँ सिजनको उत्कृष्ट १० मा प्रवेश गरेकी छिन् ।

    आइतबार बेलुकी प्रसारित कार्यक्रमबाट उनी उत्कृष्ट १० मा पुगेकी हुन् ।



    बटम थ्रीमा परेका पीयूष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिएका छन् ।



    योसँगै इन्डियन आइडलमा अब अन्तिम १० को समीकरण तयार भएको छ ।

    कार्यक्रममा शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र ‘फाइटर’ प्रवर्धनका लागि अभिनेता ऋतिक रोशन पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार