Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ‘इन्डियन आइडल-१३’ को विजेता बने ऋषि सिंह

    ‘इन्डियन आइडल-१३’ को विजेता बने ऋषि सिंह

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 486
    SHARES

    एजेन्सी । भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल १३’ को उपाधि ऋषि सिंहले जितेका छन् ।

    आइतबार मुम्बईमा भएको फिनालेमा ऋषि सिंह इन्डियन आइडलको विजेता घोषित भएका हुन् ।



    प्रतियोगितामा देबोस्मिता राय फर्स्ट रनरअप र चिराग कोतवाल सेकेन्ड रनरअप भए ।



    विजेता बनेका सिंहले इन्डियन आइडल १३ को ट्रफीसँगै २५ लाख भारू र एक कार उपहार पाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार