Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चेकको चार्ल्स विश्वविद्यालयमा गोली प्रहार, १४ जनाको मृत्यु

    चेकको चार्ल्स विश्वविद्यालयमा गोली प्रहार, १४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 657
    SHARES

    एजेन्सी । चेक गणतन्त्रको राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट कम्तीमा १४ जनाको हत्या भएको छ ।

    एक बन्दुकधारीले गोली प्रहार गर्दा २५ जनाभन्दा धेरै घाइतेसमेत भएका छन् ।



    जवाफी कारबाहीमा गोली चलाउने व्यक्तिको ज्यान गएको त्यहाँको सुरक्षा निकायलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



    घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार