Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो [सूचनासहित]

    नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 660
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

    आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो ।



    रिक्त रहेका पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।



    अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार