Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यी ६१ उद्योगले तिरेनन् डेडिकेटेडको २२ अर्ब २४ करोड बक्यौता [नामसहित]

    यी ६१ उद्योगले तिरेनन् डेडिकेटेडको २२ अर्ब २४ करोड बक्यौता [नामसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 666
    SHARES

    काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली प्रयोग बापतको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको छ ।

    नेपाल विद्युत प्राधिकरणका अनुसार २३९ उद्योगमध्ये १७८ उपभोक्ताले प्रिमियमसहित तिरेको र ६१ उद्योग बाँकी रहेको देखिएको हो ।



    डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको छ।



    यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँबराबरको बक्यौता हालै लाइन विच्छेद गरिएका ९ वटा ठूला उद्योगहरुको रहेको प्राधिकरणले जनाएको छ ।

    यो रकम नउठेसम्म प्राधिकरणले सबै उद्योगको लाइन काट्दै जाने चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार