Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • डोङ जुन चीनको नयाँ रक्षामन्त्री नियुक्त

    डोङ जुन चीनको नयाँ रक्षामन्त्री नियुक्त

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 501
    SHARES

    एजेन्सी । चीनले डोङ जुनलाई आफ्नो नयाँ रक्षामन्त्रीको रूपमा नियुक्त गरेको छ ।

    पूर्व नौसेना कमान्डर डोङले लीको स्थानमा पदभार ग्रहण गरेका हुन् ।



    ली साङ्फुलाई आधिकारिक रूपमा बर्खास्त गरेको दुई महिनापछि नयाँ रक्षामन्त्रीको रूपमा डोङलाई नियुक्त गरिएको हो ।



    ली पछिल्लो पटक अगस्तमा सार्वजनिक रूपमा देखिएका थिए ।

    चीनका शीर्ष विधायकहरूले शुक्रबार बेइजिङमा भएको नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिको बैठकमा डोङको नियुक्तिको घोषणा गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार