Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रिमियर लिगमा वेस्टह्याम र ब्राइटन खेले गोलरहित बराबरी

    प्रिमियर लिगमा वेस्टह्याम र ब्राइटन खेले गोलरहित बराबरी

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 465
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् ।

    दुवै टोलीले कुनै गोल नगर्दा खेल बराबरीमा टुङ्गिएको हो ।



    बराबरी खेले पनि वेस्टह्याम अङ्क तालिकामा ब्राइटनभन्दा माथि छ । उसले २० खेलमा ३४ अङ्क जोडेर छैटौँ स्थानमा छ।



    ब्राइटन समान खेलमा ३१ अङ्कसहित सातौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार