Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • काठमाडौंका यी स्थानमा आज विद्युत् सेवा आपूर्ति नहुने

    काठमाडौंका यी स्थानमा आज विद्युत् सेवा आपूर्ति नहुने

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 321
    SHARES

    काठमाडौं । काठमाडौंका केही स्थानमा आज पनि विद्युत् सेवा आपूर्ति नहुने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।



    चपलीघुम्ती चोक र पासीकोट क्षेत्रहरुमा आज विद्युत् सेवा अवरुद्ध हुनेछ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।



    प्राधिकरणले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराइसकेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार