Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन, पेटेन्ट राईट हाम्रो पार्टीसँग छ : माधव नेपाल

    जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन, पेटेन्ट राईट हाम्रो पार्टीसँग छ : माधव नेपाल

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 378
    SHARES

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को विचारधारालाई त्याग्न नसक्ने बताएका छन् ।

    सोमबार काठमाडौँमा जारी पार्टीको केन्द्रीय परिषद् बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    उनले जबजको उपादेयता छैन भन्ने मान्यता आत्मघाती र आत्मसमर्पणवादी भएको बताए ।



    उनले मदन भण्डारीद्वारा प्रतिपादित सो विचारधाराको पेटेन्ट राईट आफ्नो पार्टीसँग रहेको दाबी गरे । उनले त्यसलाई मिल्काइदिउँ भन्ने खालको मान्यता मान्य नहुने चेतावनी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार