Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयघातबाट मृत्यु

    उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयघातबाट मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका कारण मृत्यु भएको छ ।

    हृदयघात भएपछि अस्पताल पुराइएका मरासेनीको अस्पतालमै मृत्यु भएको हो ।



    उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मरासेनीलाई बिहान ८ः३० बजे हृदयघात भएको थियो ।



    हृदयघात पछि कलंकीको नेशनल अस्पताल पुराइएका मरासेनीको उपचारका क्रममा मृत्यु भएको हो ।

    ५६ वर्षीय उनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार