Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन उच्च अदालतको आदेश

    सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन उच्च अदालतको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 696
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ।

    न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।



    सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए ।



    अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो ।

    सिपबिल्डिङमा फेल भएका करिब ३० हजार मध्ये यसभन्दा अगाडि १८ जनाले मात्रै आवेदन दिन पाउने थिए भने अब सिपबिल्डङको भाषा परीक्षामा फेल भएका सबैले आवेदन दिन पाउने छ ।

    ईपीएस शाखले नै उद्धा हलेका १८ जनाको मात्रै आवेदन दिन पाउने भनेको थियो । अब भने सबैले भाषा परीक्षामा भाग लिन पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार