Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बीपी प्रतिष्ठानका कामु उपकुलपति कार्कीमाथि दुर्व्यवहार

    बीपी प्रतिष्ठानका कामु उपकुलपति कार्कीमाथि दुर्व्यवहार

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 390
    SHARES

    सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कामु उपकुलपति डा.प्रल्हाद कार्कीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ परेका छन्।

    कामु उपकुलपति डा कार्कीमाथि मोबिल छ्यापेर दुर्व्यवहार गर्ने वैद्यनिकट क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका हुन्।



    उपकुलपतिको कार्यकक्षमा भेट्न गएका तीन जनाले उनीमाथि मोसो दल्ने प्रयास गरेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।



    अभद्र व्यवहारमा संलग्न आरोपमा सम्राट थापा, निशान राई र भीम सुराखेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार