Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा दुई दिन ओपीडी सेवा बन्द

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा दुई दिन ओपीडी सेवा बन्द

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 825
    SHARES

    काठमाडौं । मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

    सरकारले उक्त दिन सार्वजनिक बिदा दिने भएकाले प्रतिष्ठानमा इमर्जेन्सीबाहेकका अन्य सेवा बन्द हुने भएको हो ।



    प्रतिष्‍ठानका अनुसार अस्पतालतर्फको अन्तरंग सेवा, आकस्मिक सेवा र पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरू आदि बाहेक बहिरंग सेवा (ओपीडी) प्रशासनिक तथा शैक्षिक कार्यालयहरू बन्द रहने छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार