Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एसियन कप फुटबल : दक्षिण कोरियालाई हराउँदै जोर्डन फाइनलमा

    एसियन कप फुटबल : दक्षिण कोरियालाई हराउँदै जोर्डन फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 411
    SHARES

    काठमाडौं । दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एसियन कपको फाइनलमा पुगेको छ ।

    गएराति सम्पन्न सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।



    पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो ।



    जोर्डनको जितमा याजन अल नैमत र मुसा अल तामारीले एक एक गोल गरे ।

    योसँगै अब जोर्डनले फाइनलमा इरान र कतारबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ । फाइनल खेल शनिबार हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार