Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

    झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 372
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्‌बीच भेटवार्ता भएको छ।

    राजदूत सोङ् खनाललाई भेट्न उनकै डल्लुस्थित निवास पुगेका थिए ।



    दुईजनाको भेटमा समसामायिक परिस्थिति, आपसी हित तथा नेपाल-चीन सम्बन्धलगायतको विषयमा कुराकानी भएको बताइएको छ ।



    भेटमा विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार