Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • फेसबुक विश्वभर ‘डाउन’, इन्स्टाग्राम पनि चलेन

    फेसबुक विश्वभर ‘डाउन’, इन्स्टाग्राम पनि चलेन

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 702
    SHARES

    काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । बुधबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो ।

    सोमबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ ।



    फेसबुकसँगै मेटाको इन्स्टाग्राममा पनि समस्या देखिएको छ । मेटाकै ह्वाट्सएप भने चलिरहेको छ ।



    प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार