Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मेटाले दोस्रो चरणमा १० हजार कर्मचारी हटाउँदै

    मेटाले दोस्रो चरणमा १० हजार कर्मचारी हटाउँदै

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 528
    SHARES

    एजेन्सी । फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले पुनः १० हजार कर्मचारी कटौती गर्ने भएको छ ।

    ११ हजार कर्मचारी हटाएको चार महिनापछि मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्न लागेको हो ।



    ‘हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दैछौं’, कम्पनीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार