Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • रडुवामा सुख्खा पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध

    रडुवामा सुख्खा पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 618
    SHARES

    फाइल तस्विर

    डोटी । रडुवामा सुख्खा पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।

    डडेल्धुराबाट डोटी आउने केआईसिंह राजमार्गको रडुवा क्षेत्रमा सुख्खा पहिरो खस्दा आवतजावत ठप्प भएको हो ।



    बुधबार दिउँसोदेखि ढुंगामाटो खस्न सुरु भएर बिहीबार साँझ साढे ७ बजेतिर सुख्खा पहिरो खस्दा आवतजावत ठप्प भएको प्रहरीले जनाएको छ ।



    सुख्खा पहिरो हटाउने प्रयास भइरहेको बताइएको छ । सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार