Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पानीको हाहाकार : आधा बाल्टिन पानीले नुहाउन र शौचालय सफा गर्न निर्देशन

    पानीको हाहाकार : आधा बाल्टिन पानीले नुहाउन र शौचालय सफा गर्न निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 618
    SHARES

    एजेन्सी । भारतको बैंगलोरमा पानीको हाहाकार भएको छ ।

    पानी अभाव बढेसँगै बैंग्लोर पानी आपूर्ति र ढल निकास बोर्ड (बीडब्ल्यूएसएसबी) ले पिउने पानीको प्रयोगबारे प्रतिबन्धात्मक आदेश जारी गरेको छ।



    आदेशमा मानिसहरूलाई बगैंचा, सवारी साधन धुने वा भवन निर्माणमा पिउने पानी प्रयोग नगर्न भनिएको छ । त्यसो गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना गरिने बोर्डले जनाएको छ ।



    कतिपय ठाउँमा बहुतले भवनमा बस्ने मानिसलाई हप्तामा दुई दिन मात्रै गाडी धुन निर्देशन दिइएको छ । कतिपय ठाउँमा आधा बाल्टिन पानीले नुहाउन र आधा बाल्टिन पानीले शौचालय सफा गर्न भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार