Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • रहेनन् बसको ठक्करबाट घाइते भएका सई टोपबहादुर !

    रहेनन् बसको ठक्करबाट घाइते भएका सई टोपबहादुर !

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 11.3K
    SHARES

    काठमाडौँ । बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको आज मृत्यु भएको हो ।



    काठमाडौँको कोटेश्वरमा फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट सई खत्री घाइते भएका थिए ।



    दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन् । उनीमाथि प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार