Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • १९९ दिनपछि चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

    १९९ दिनपछि चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 1.5K
    SHARES

    तस्बिर : एपी

    एजेन्सी । चार देशका अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् ।

    अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा गरेर चार देशका चार अन्तरिक्ष यात्री मंगलबार स्पेसएक्ससँग पृथ्वी फर्किएका हुन् ।



    नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले, डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको नेतृत्व गरेका थिए ।



    यो टोली गएको अगस्टमा अन्तरिक्ष स्टेसनमा गएको थियो ।

    उनीहरुले १९९ दिन कक्षमा बिताएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार