Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विश्व मृगौला दिवस आज, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै

    विश्व मृगौला दिवस आज, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 468
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विश्व मृगौला दिवस आज, विभिन्न जनचेतनामुलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ ।

    प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहिवार यो दिवस मनाइन्छ। यस वर्षको नारा ‘मृर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने रहेको छ।



    मृगौला रोगको पहिचान तथा उपचार र रोकथामका उपायहरूबारेसचेत गराउने उद्देश्यले दिवस मनाउने गरिन्छ।



    दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, नेशनल किड्नी सेन्टर र काठमाडौं उपत्यका भित्रका अंग प्रत्यारोपण गर्ने अस्पतालहरु र मस्तिष्क मृत्यु पश्चात् अंग दान गराउने अस्पतालहरूको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम हुदैछन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार