Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • खेलकुद मन्त्रालयले भन्यो – दशरथ रंगशालामा खेलबाहेकका गतिविधि नगर्नू

    खेलकुद मन्त्रालयले भन्यो – दशरथ रंगशालामा खेलबाहेकका गतिविधि नगर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 507
    SHARES

    फाइल तस्विर

    काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ ।

    परिषद्लाई दशरथ रंगशालाको मर्मत नहुँदासम्म र रंगशाला सञ्चालनसम्बन्धी मापदण्डसहितको कार्यविधि जारी नहुँदासम्म खेलबाहेक अन्य गतिविधि स्थगित गर्न निर्देशन दिइएको हो ।



    मन्त्रालयले नेपालमा हुने तय भएको नेपाल र बहराइनबीचको खेल गुणस्तरीय मैदानको अभावमा हुन नसकेको विषयमा दुःख व्यक्त गरेको छ ।



    फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीच हुने भनिएका दुवै खेल दशरथ रंगशालाको नाजुक स्थितिको कारण नेपालमा हुन सकेको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार