Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आईपीएल : आज राजस्थान र लखनउ तथा गुजरात र मुम्बई खेल्दै

    आईपीएल : आज राजस्थान र लखनउ तथा गुजरात र मुम्बई खेल्दै

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 555
    SHARES

    एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् ।

    नेपाली समय अनुसार दिउँसो पौने ४ बजे राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस् तथा राति पौने ८ बजे गुजरात टाइटन्स र मुम्बई इण्डियन्स खेल्दैछन् ।



    राजस्थानको कप्तानी सन्जु सामसन र लखनउको केएल राहुलले गर्नेछन् । त्यस्तै गुजरातको शुभमन गिल र मुम्बईको कप्तान हार्दिक पाण्डेय रहेका छन् ।



    हिजो भएका खेलमा कोलकाता नाइट राइर्डस र पञ्जाव किङ्गसले विजयी शुरुवात गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार