Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

    माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 396
    SHARES

    फाइल तस्विर

    डोटी । डोटीमा नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज थप एक महिलाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका–२ की ६० वर्षीया भागादेवी ओझाको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो ।



    ओझासँगै ढिस्कोमा पुरिएकी ५० वर्षीया पार्वती खड्काको उद्धार गरिएको छ । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।



    यसअघि, शनिबारमात्रै माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शिखर नगरपालिका–९ की २१ वर्षीया निर्मला रोस्याराको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार