Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आज आयरल्यान्ड ‘ए’सँग दोस्रो अभ्यास खेल खेल्दै नेपाल

    आज आयरल्यान्ड ‘ए’सँग दोस्रो अभ्यास खेल खेल्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 723
    SHARES

    काठमाडौं । नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’सँग नेपालले आज दोस्रो खेल खेल्दैछ ।

    खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा आज दिउँसो १ बजे शुरू हुनेछ । दुई खेलको सिरिजमा नेपाल १-० ले अगाडि छ ।



    आज दोस्रो अर्थात् अन्तिम सिरिज हुन लागेको हो ।



    सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको थियो ।

    यसपछि आयरल्याण्डसँग नेपाल ‘ए’ टिमले तीन/तीन खेलको टी-२० र एक दिवसीय सिरिज खेल्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार