Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।

    जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ ।



    कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार