Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विश्वकपका लागि पाकिस्तानका फास्ट बलर आमिरले फिर्ता लिए सन्न्यास

    विश्वकपका लागि पाकिस्तानका फास्ट बलर आमिरले फिर्ता लिए सन्न्यास

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 459
    SHARES

    एजेन्सी । पाकिस्तानका फास्ट बलर मोहम्मद आमिरले फेरि मैदानमा फर्कने तयारी गरेका छन् ।

    पाकिस्तान क्रिकेट बोर्डसँगको वार्तापछि आईसीसी टी–२० विश्वकपका लागि उनले फेरि मैदानमा फर्कने तयारी गरेका हुन् ।



    सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्न्यास लिएका थिए ।



    आमिरले सामाजिक सञ्जालमा पोस्ट लेख्दै टी–२० विश्वकप खेल्ने इच्छा व्यक्त गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार