Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सत्ता गठबन्धनसँग सहकार्य गर्ने नाउपाको निर्णय

    सत्ता गठबन्धनसँग सहकार्य गर्ने नाउपाको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 405
    SHARES

    कैलाली। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले वर्तमान सत्ता गठबन्धनसँग प्रदेश र केद्र सरकारमा सहकार्य गर्ने निर्णय गरेको छ ।

    पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा आज टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले उक्त निर्णय गरेको हो ।



    नाउपाले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।



    वर्तमान सत्ता गठबन्धनसँग सहकार्य गर्ने निर्णयसँगै सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाले तयारी गरेको छ।

    बैठकमा सुदूरपश्चिमका ७ जना सांसदहरु मध्ये पूर्वराज्यमन्त्री कैलाशी चौधरी, विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार