Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एमालेले बहुमत ल्याए राजनीतिक स्थायित्व हुन्छ : ईश्वर पोखरेल

    एमालेले बहुमत ल्याए राजनीतिक स्थायित्व हुन्छ : ईश्वर पोखरेल

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 294
    SHARES

    बारा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले बहुमत ल्याए मात्रै राजनीतिक स्थायित्व कायम हुने दाबी गरेका छन् ।

    एमाले बाराको ११ औँ जिल्ला अधिवेशनको कलैयामा उद्घाटन गर्दै उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।



    उपाध्यक्ष पोखरेलले मिसन ०८४ मा पार्टीले बहुमत प्राप्त गरेपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने दाबी गरे।



    राजनीतिक स्थिरता ल्याउने पार्टीको पहिलो प्राथमिकता र संकल्प रहेको उपाध्यक्ष पोखरेलको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार