Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाल प्रहरीका १६ जना एसपीको काज सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    नेपाल प्रहरीका १६ जना एसपीको काज सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 5.9K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीका १६ जना एसपीहरुको काज सरुवा भएको छ ।

    शुक्रबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले १६ जना एसपीको सरुवा गरेका हुन् ।



    तराईका ६ वटा जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरुलाई फिर्ता बोलाइएको छ ।



    जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ ।

    त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ । नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार