Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • देउवा निवास बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक

    देउवा निवास बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 603
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानिलकण्ठमा जारी छ ।

    पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बिहान ९ बजेदेखि पदाधिकारी बैठक बसिरहेको हो ।



    बैठकमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरू सहभागी छन् ।



    भोलिदेखि संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल र निर्णय गर्न डाकिएको बैठकमा पूर्वपदाधिकारीहरू पनि सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार