Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कांग्रेस कोशीको प्रमुख सचेतकमा तामाङ

    कांग्रेस कोशीको प्रमुख सचेतकमा तामाङ

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 243
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा सासद गोपाल तामाङ नियुक्त भएका छन्।

    कांग्रेस ससदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।



    तत्कालीन प्रमुख सचेतक भूपेन्द्र राईले राजीनामा दिएपछि तामाङ प्रमुख सचेतक बनेका हुन्।



    उनी झापा १ को प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार