Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरकारका प्रारम्भिक कामकारबाही सकारात्मक रहेको एमालेको निष्कर्ष

    सरकारका प्रारम्भिक कामकारबाही सकारात्मक रहेको एमालेको निष्कर्ष

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 363
    SHARES

    काठमाडौँ । सत्तारुढ नेकपा एमालेले सरकारका प्रारम्भिक कामकारबाही सकारात्मक रहेको निष्कर्ष निकालेको छ ।

    पार्टी मुख्यालय च्यासलमा आइतबार अपराह्न बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक रहेको निष्कर्ष निकालेका हुन् ।



    बैठकले जनतामा अझ विश्वास जगाउने गरी काम गर्न पनि सरकारलाई सुझाव दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।



    उनले अहिलेको निराशालाई चिर्दै देशलाई बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाडि बढाउने कुरामा एमाले केन्द्रित रहेको दाबी समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार