Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 246
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ।

    बैठक बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्नेछ।



    आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।



    साथै संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार