Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रहेनन् साहित्यकार प्रकट पंगेनी

    रहेनन् साहित्यकार प्रकट पंगेनी

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 348
    SHARES

    पोखरा । गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ।

    जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो।



    स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो।



    भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा दिउँसो करिब साढे ३ बजेतिर निधन भएको हो ।

    ७० वर्षीय प्रकट पंगेनी शिव कास्कीको रूपा गाउँपालिकाका हुन्। उनका पत्नी, एक छोरा र एक छोरी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार