Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • उपनिर्वाचनका लागि आज मतपत्र पठाइने

    उपनिर्वाचनका लागि आज मतपत्र पठाइने

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 297
    SHARES

    काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज मतपत्र पठाइने भएको छ ।

    निर्वाचन आयोगका अनुसार छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागिएको हो



    प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ का लागि एक लाख २८ हजार र बझाङ-१ (१) का लागि ६८ हजार मतपत्र छापिएको छ ।



    इलाम-२ मा १९ र बझाङ-१ (१) मा ११ उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार