Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एलिना चौहानले कसिन् विष्णु सापकोटासँग लगनगाँठो

    एलिना चौहानले कसिन् विष्णु सापकोटासँग लगनगाँठो

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 354
    SHARES

    काठमाडौं। गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिएकी छिन्।

    झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा एलिनाले प्रेमी विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् ।



    केही समयअघि यो जोडीको प्रेम सम्बन्ध टुटेको चर्चा चलेको थियो ।



    गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्।

    आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनाली लगायत विवाहमा उपस्थित थिए ।

    विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार