Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, श्रममन्त्री अर्यालबाट जानकारी लिइने

    श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, श्रममन्त्री अर्यालबाट जानकारी लिइने

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 243
    SHARES

    काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ ।

    बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्न लागेको हो ।



    बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आ.व. मा विनियोजित बजेट तथा कार्यक्रमको हालसम्मको प्रगति र कार्यान्वयनको अवस्थाबारे जानकारी लिइने छ ।



    साथै मन्त्रालयबाट भए गरेका कामकारबाहीका सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालबाट जानकारी लिने कार्यसूची रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार