Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीबाट ६ जुवाडे पक्राउ, ४८ हजार बरामद

कैलालीबाट ६ जुवाडे पक्राउ, ४८ हजार बरामद

शुक्रवार , आश्विन १७, २०८२

कैलाली । कैलालीबाट ५ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

टीकापुर नगरपालिका-१ दुर्गानगर टोल बस्ने मणिराज पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा मणिराज समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ८ सय रूपैयाँ र २ बुक तास सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077