Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भाइटीकामा जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण

भाइटीकामा जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण

बिहिवार , कार्तिक ६, २०८२

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहिद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

जेनजी आन्दोलनमा शहीद भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै जेन जी युनाइटेड परिवर्तन समूहले काठमाडौंको माइतीघर मण्डलामा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा शहीद परिवार, घाइतेलगायतको उपस्थिति थियो।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077