Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ नेपाली कम्युनिस्ट पार्टीको २३ बुँदे घोषणापत्र (पूर्ण पाठसहित)

यस्तो छ नेपाली कम्युनिस्ट पार्टीको २३ बुँदे घोषणापत्र (पूर्ण पाठसहित)

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं। विभिन्न कम्युनिस्ट घटकबीचको एकताबाट बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले घोषणापत्र सार्वजनिक गरेको छ।

भृकुटीमण्डपमा आज ९बुधबार० आयोजित एकतासभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरे।

नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीसहित साना वामघटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको छ।

पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाल चयन भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077