Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दिल्लीको लालकिल्ला नजिकै विस्फोट हुँदा ८ जनाको मृत्यु

दिल्लीको लालकिल्ला नजिकै विस्फोट हुँदा ८ जनाको मृत्यु

सोमवार , कार्तिक २४, २०८२

एजेन्सी । भारतको दिल्लीस्थित लाल किला मेट्रो स्टेशन नजिकै एउटा कारमा विष्फोट भएको छ ।

विस्फोटमा ८ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा तीन वटा गाडीमा आगो लागेको छ ।

विस्फोटको प्रकृतिबारे अध्ययन गर्न फरेन्सिक टोली पुगेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077