Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा र जसपाबीचको वार्ता निष्कर्ष उन्मुख

नेकपा र जसपाबीचको वार्ता निष्कर्ष उन्मुख

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीबीच बुधबार पार्टी एकता वार्ता भएको छ ।

बुधबार केन्द्रीय कार्यालय, पेरिसडाँडामा सम्पन्न वार्ता सकारात्मक रहनुको साथै छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सहमति भएको दाबी गरिएको हो ।

आजको वार्तामा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट देव गुरूङ, बेदुराम भुसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोखरेल तथा जसपाको तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङ्गवा र परशुराम बस्नेतको सहभागिता थियो ।

भोलि दिउँसो ३ बजे नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्णायक वार्ता हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077